पूर्वाञ्चल खबर
२५ पुस सुन्दरदुलारी /मदिरा व्यावसायि संध मोरडको ९ औ बार्षिक उत्सव मोरडको सुन्दरदुलारी नगरपालिकामा आज एक कार्यक्रम गरि मनाइदै छ ।
कार्यक्रममा प्रमुख अतिथि मदिरा व्यावसायि संधका केन्द्रिय अध्यक्ष कृष्ण नेपालले उदघाटन गर्दैे मदिरा व्यावसायप्रति सरकार र आम नागरिकले हेर्न दृष्टिकोण फरक रहेको साथै देशको राजस्वमा ठुलो योगदान पुयाउने व्यावसायिलाई अवैध कारोवारमा संलग्न ब्यावसायिले गर्दा व्यावसाय धारासाहि भएको बताए ।