AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा निर्वाचनबाट मोनिटर छनौट, विद्यालय मोनिटरमा ईशान्त र कृतीश्री

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ बैशाख २०८०, मंगलवार १८:४४
162
Shares
विराटनगर / विराटनगर – ८ हाटखोलामा अवस्थित ग्रेडेड बोर्डिङ स्कूलमा निर्वाचनबाट मोनिटर तथा भाइस मोनिटर निर्वाचित गरेको छ । शैक्षिक शत्र २०८० को लागी स्कूलमा मोनिटर तथा भाइस मोनिटर विद्यार्थीहरुले निर्वाचनबाट निर्वाचित गरेको हो ।

विद्यालयको मोनिटरमा छात्र तर्फ कक्षा १० का ईशान्त यादव निर्वाचित भए भने छात्राबाट स्कुल मोनिटरमा कृती श्री थापा भइन् ।
त्यस्तै भाइस मोनिटरमा कक्षा ८ बाट छात्र प्रशान्त कामत र छात्राबाट रोशनी साह निर्वाचित भएका छन् ।

कक्षा ६ देखि कक्षा १० सम्मका ३ सय विद्यार्थीहरूले निर्वाचनमा सहभागी भएको स्कुलका प्रिन्सिपल प्रेमसिंह सुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर