RUMPUM
animated ellipse animated ellipse

टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ आश्विन २०७६, आईतवार १६:२१
3
Shares

सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा नगरपालिका ६ स्थितमा टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ ।

आज दिउँसो पौने ३ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई टिपर तथा चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर