RUMPUM
animated ellipse animated ellipse

विराटनगको एभरेष्टको नतिजा उत्कृष्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ आश्विन २०७६, मंगलवार १७:५८
360
Shares

विराटनगर / विराटनगरमा रहेका निजी उच्च माध्यमिक विद्यालयले कक्षा ११ मा नतिजा राम्रो ल्याएको दाबी गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजानिक गरेको नतिजामा विराटनगको एभरेष्ट उच्च माविको नजिता राम्रो आएको कलेजले जनाएको छ । विज्ञान संकायका प्रतिक गेलालले ३ दशमलव ७८ जिपिए ल्याएर कलेज टप गरेको कलेजका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए ।
प्रिन्सिपल पुरीका अनुसार ए प्लस ७, ए ३५, वि प्लस ६३, वि ४९ र सि प्लस ११ जना विद्यार्थीले ल्याउन सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर