RUMPUM
animated ellipse animated ellipse

ठुलो परिणामको पटकासहित दुई जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ आश्विन २०७६, बिहीबार १६:५७
3
Shares

सुनसरी / सुनसरीको ईटहरी उपमहानगरपालिका ५ बाट ठुलो परिणामको पटका सहित दुई जना मानिस पक्राउ परेका छन् ।

ईटहरी ५ खाद्य गोदाम छेउबाट कोशी गाउँपालिका ६ का ३३ बर्षीय अर्जुन शाह र २२ बर्षीय रामदेव यादवलाई प्रहरीले आज पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ३९ बण्डल खोर्सानी आकारको पटकासहित उनीहरुलाईलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर