RUMPUM
animated ellipse animated ellipse

लायन्स क्लब अफ गोग्राहको पदस्थापन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ भाद्र २०७६, शनिबार २०:०२
3
Shares

विराटनगर / लायन्स क्लब अफ विराटनगर गोग्राहाका नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गरिएको छ ।

विराटनगरमा आज एक कार्यक्रम आयोजना गरि नवनिर्वाचित पदाधिकाहरूलाई पदस्थापन गरिएको हो ।

लायन्स क्लब अफ विराटनगर गोग्राहाका अध्यक्षमा सशीमोहन सिन्हासहित नयाँ कार्यसमिति आएका छन् । उपाध्यक्षमा राजन निरौला, कृष्ण गौतम र पुष्कर भट्टराई, सचिवमा नवराज दाहाल, कोषाध्यक्षमा सुशील संखलिया र विशेष सल्लाहकारमा चन्द्रमणि गुँरागाई रहेका छन् ।

निर्वाचित भएका अध्यक्ष सिन्हालाई लायन्स क्लब इन्टरनेशनल डिस्ट्रक ३२५ ए–वानका गर्भनर ईन्द्र खत्रीले पदस्थापन गराएका थिए । यो क्लको स्थापना तेजलाल कर्णले गरेका हुन् । उनी लायन्स क्लब अफ विराटनगरका संस्थापक अध्यक्ष हुन् । लियो क्लब अफ विराटनगर गोग्राहाका अध्यक्ष राहुल रोय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर