AArya
RUMPUM
animated ellipse animated ellipse

भानु कलेजमा रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ भाद्र २०७६, बुधबार २१:१६
63
Shares
विराटनगर / लियो क्लव अफ विराटनगर सेन्टर मेघाले विराटनगर– ९ मा रहेको भानु कलेजमा रक्तदान कार्यक्रमको ओयोजना गरेको छ ।

कलेजको प्राङगणमा आज आयोजना गरी ५७ पिन्ट रगत संकलन गरीएको कलेजका प्रिन्सिपल मोहन श्रेष्ठले जानकारी दिए । कलेजका विद्यार्थीलगायत अन्य उपस्थित व्यक्तिहरुले रक्तदान गरेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर