AArya
RUMPUM
animated ellipse animated ellipse

नालीमा डुबेर महिलाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ भाद्र २०७६, शुक्रबार १५:४६
3
Shares
झापा / झापाको विर्तामोड नगरपालिका ३ विर्तामोड भद्रपुर सडक खण्डमा खनेको नालीमा डुबेर बिर्तामोड १० कि ६५ बर्षीया सुमित्रा राईको मृत्यु भएको छ ।

आज बिहान महिला नालीमा डुबेर मृत अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा शव पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल पठाएको झापा प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर