ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोभिड संक्रमण पछिको उपचार ओम वेलनेस अस्पतालमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ माघ २०७८, बिहीबार १५:३५
189
Shares
विराटनगर / विराटनगर–२, वरगाछी, सौगात मार्गमा अवस्थित ओम वेलनेस अस्पतालले प्राकृतिक चिकित्सा पद्दत्तीको माध्यम वाट कोभिड–१९ संक्रमण पछिको स्वास्थ्य अवस्थालाई सुधार गरी स्वास्थ्य समस्यावाट मुक्त वनाउनका लागी विषेश स्वास्थ्य योजना ल्याएको छ ।

कोभिड–१९ संक्रमण पछी विरामीमा देखिने शारिरिक र मानशिक समस्यालाई पुनर्ताजगी गर्नका लागी स्टिम वाथ, जलनेती, जडिवुटी समिश्रणवाट निर्माण गरिने पोट्ली मसाज र डाक्टर सँगको अन्तरक्रिया वाट आहार सल्लाहमार्फत शरिरका प्रणालीहरुमा देखिएका समस्याहरुलाई निर्मुल पार्ने डा. नम्रता सापकोटाले जानकारी दिइनर ।

कोभिड पछिको स्वास्थ्य समस्यावाट मुक्त हुनका लागी यो उपचार विधी सवै भन्दा सरल र सुलभ रहेको र स्थानियलाई लक्षित गरी माघ मसान्त सम्म सञ्चालन हुने सेवा प्रत्येक विरामीका लागी २ दिन संचालन गरीनेछ । जस्को लागी विषेश छुट सहित मात्र २ हजारमा उपचार गर्ने अस्पतालका प्रमुख सेवक बजगाईले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर