AArya
RUMPUM
animated ellipse animated ellipse

लागु औषध खैरो हेरोईनसहित १ पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ भाद्र २०७६, बिहीबार १५:३३
3
Shares
झापा / झापाको विर्तामोड नगरपालिका ५ पुरानो ईलाम स्टेसनबाट ५२ ग्राम लागुऔषध खैरो हेरोईन सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज बिहान बा १६ च १६९३ नम्बरको कारमा सवार विर्तामोड नगरपालिका ५ का ३६ बर्षीय रामकृष्ण कडरीयालाई पक्राउ गरेको हो ।

पक्राउ परेका कडरियालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर