AArya
RUMPUM
animated ellipse animated ellipse

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३२ श्रावण २०७६, शनिबार १४:०१
3
Shares
काठमाडौं / वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । निमोनियाबाट पीडित रहेकी ७२ वर्षीय अधिकारीको डल्लुस्थित आफ्नै घरमा आज निधन भएको हो ।

करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजुलगायते चर्चित छन् । उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी छन् । उनको पहिलो फिल्म ‘मनको बाँध’ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर