AArya
RUMPUM
animated ellipse animated ellipse

श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ श्रावण २०७६, बुधबार १४:४१
3
Shares
सुनसरी / सुनसरीको बर्जु गाउँपालिका ५ पुरानो नहर टोलका २६ बर्षीय प्रदिप यादवले श्रीमतीलाई कुटपिट गर्दा २३ बर्षीया श्रीमती अवनदेवी यादवको मृत्यु भएको छ ।

मंगलवार बिहान घरायशी वादविवादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाईते भएकी यादवको उपचारको क्रममा विराटनगरको लाईफ गार्ड अस्पतालमा मंगलवार बेलुका ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ । घटना पश्चात फरार रहेका अभियुक्त प्रदिप यादवको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर