AArya
RUMPUM
animated ellipse animated ellipse

पञ्चेश्वर नाथ तथा वीर भद्रेश्वर महादेव मन्दिरमा जलार्पण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ श्रावण २०७६, सोमबार १७:३४
3
Shares
रगेली / श्रावणको अन्तिम सोमबार रगेली स्थित रहेको श्री पञ्चेश्वर नाथ तथा वीर भद्रेश्वर महादेव मन्दिरमा दक्षिणी पूर्वी मोरङका सयौ भक्तजनहरुले जलार्पण गरेका छन् ।

सुनबर्षि नगरपालिकाको झपडतल स्थितिमा रहेको नुना बक्राहा खोलाबाट जल उठाई ८ किलोमिटर पैदल यात्रा गरि रगेली स्थित महादेबका शिबालयमा जलार्पण गर्ने प्रचलन रहेको श्रावण महोत्सब समितिका दिलिप मण्डलले बताए ।

दशौको अघिदेखि यहाँको शिवालयमा जलर्पण गर्ने परम्परा रहेको र पत्येक वर्ष ७२ घण्टे अखण्ड हरि कृतन पनि गरिने श्रावण महोत्सब मुल समितिका अध्यक्ष सन्तोष गुप्ताले बताए ।

आज अन्तिम सोमबार युवा उधोगी एवम म्याजिक फुट का मालिक राजेश बगडियाले सवा लाख बत्ती प्रजलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर