AArya
RUMPUM
animated ellipse animated ellipse

लागु औषधसहित १ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ श्रावण २०७६, बिहीबार १५:०९
3
Shares
उर्लावारी/ मोरङको उर्लावारी नगरपालिका ७ बाट लागुऔसधसहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३२ प ६४८५ नम्बरको मोटरसाईकलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक पथरी शनिश्चरे नगरपालिका २ का २६ वर्षिय अनुज राईको साथबाट लुपिजेसीक १७ एम्पुल, डाईजेपम १७ एम्पुल र प्रोमोजोन १ एम्पुल बरामद गरेको थियो ।

लागु औसध सहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय उर्लावारीमा राखि थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर