RUMPUM
animated ellipse animated ellipse

ट्याक्टर पल्टिएर किच्दा एक जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ श्रावण २०७६, बिहीबार १६:५९
3
Shares

विराटनगर / मोरङ जहदा गाउँपालिका –१ धुनि स्थित जोतिरहेको ट्याक्टर पल्टिएर किच्दा एक जनाको मृत्यु भएको छ ।

कुलबहादुर गुरुङको खेतमा ४१ वर्षिय दिपक सरबरियाले को २ त ९०४६ नम्बरको आफ्नै निजी ट्याक्टरबाट जोतिरहेको अवस्थामा अकस्मात रुपमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा सोही ट्याक्टरले किची सरबरियाको आज मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर