AArya
RUMPUM
animated ellipse animated ellipse

कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई कान्तिपुर कलेजले लियो प्रवेश परीक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ असार २०७६, मंगलवार १६:१७
18
Shares

विराटनगर / विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई मंगलबार प्रवेश परीक्षा लिएको छ । विराटनगरमा कान्तिपुरले लिएको प्रवेश परीक्षा हो ।

विज्ञान संकायमा ४ सय र व्यवस्थापन संकायमा ३ सय ५० का लागि लिएको परीक्षामा १ हजार ४ सय ३४ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । प्रिन्सिपल नेपालका अनुसार विज्ञान संकायमा ८ सय ७२ र व्यवस्थापन संकायमा ५ सय ६२ विद्यार्थीले परीक्षा दिएको बताए ।

कक्षा ११ र १२ को सर्वोत्कृष्ट नतिजा, मेडिकल र ईन्जिनियरिङको तयारी कक्षाका साथै अतिरिक्त कृयाकलापमा प्रदेश नम्बर १ कै उत्कृष्ट नजिता आएकाले पनि विद्यार्थीको पहिलो रोजाई कान्तिपुर कलेज रहेको प्रिन्सिपल नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर