AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा सरस्वती पुजाको आवसरमा अक्षर आरम्भ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ फाल्गुन २०८०, बुधबार १४:४२
261
Shares
विराटनगर / विराटनगर ८ मा आवस्थित ग्रेडेड स्कुलले सरस्वती पुजाको दिन विद्यार्थीहरुको कक्षा प्लेए ग्रुपमा अक्षर आरम्भ गर्दै विद्यालयमा भर्ना गरेको छ।

सरस्वती पुजाको अवसरमा विद्यार्थीहरुलार्इ नि शुल्क भर्ना गरेको विद्यालयका प्रिनिसपल प्रेमलाल सिंह सुवालले जानकारी दिए । विद्यालयले सरस्वती पुजाको अवसरमा विद्याकी देवि, श्वेत हसिनी सरस्वती माताको पुजासंगै मनोरन्जनात्मक कार्यक्र पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर