पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर – २ स्थित बुढानिलकण्ठ अंगेजी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७६ का लागी कक्षा – ३ देखि कक्षा – १० सम्म कक्षा मनिटर छनौट गरिुएको छ ।
प्रत्येक कक्षाका लागी विद्यार्थीहरुबाट एक छात्र र एक छात्रा कक्षा मनिटर छनौट गरीएको स्कूलले जनाएको छ । छनौट भएका कक्षा मनिटरलाई आ–आफ्नो कक्षा शिक्षकहरुले मनिटर ब्याच दिएका थिए । स्कूलका प्राचार्य मणीराज भट्टराईले छनौट भएका मनिटरहरुलाई उनीहरुको कार्य उल्लेखित डायरी प्रदान गर्दैै सपथ ग्रहण गराएका छन् ।
प्राचार्य भट्टराईले सपथ ग्रहण गराउने व्रmममा छनौट भएका मनिटर विद्यार्थीहरुले कक्षालाई ब्यवस्थित गर्न आफुहरु मिलेर मान्यजनकोसाथ लिई जुनसुकै काम गर्न पनि पछि नहट्ने बाचा गरेका थिए । उक्त कार्यव्रmमको उद्धोषण स्कुलका संचालक तथा आइसिसि प्यानल अम्पायर बुद्धिबहादुर प्रधानले गरेका थिए ।
छनौट भएका मनिटर विद्यार्थीहरु
कक्षा ३ क ः– युनिक महत , सनिसा शाक्य
कक्षा ३ ख ः– अनमोल सापकोटा , अनन्या बस्नेत
कक्षा ३ ग ः– संगित अधिकारी , मान्यता दाहाल
कक्षा ४ क ः– आयुस ढुङ्गाना, एन्जल शाह
कक्षा ४ ख ः– विवेक यादब, सारस अधिकारी
कक्षा ५ क ः– कृतार्थ श्रेष्ठ , युनिसा दाहाल
कक्षा ५ ख ः– ओम प्रकाश मेहता, सुजता थापा
कक्षा ६ क ः– विप्लभ नेपाल , विभुती खनाल
कक्षा ६ ख ः– प्रसन्न खड्का , सर्वश्री भट्टराई
कक्षा ७ क ः– क्रिस भगत, चाँदनी राजवंशी
कक्षा ७ ख ः– सक्षम कर्ण , रोजमरी विश्वास
कक्षा ८ क ः– अभ्यान पाठक , श्रेया गुप्ता
कक्षा ८ ख ः– सुभम रायमाझी , रेनिसा भट्टराई
कक्षा ९ क ः– सार्थक गौतम , सोनिया सिङ्ग
कक्षा ९ ख ः– अमित चौधरी , दुर्गा प्रसाई
कक्षा १० क ः– प्रिजेश शाही , दिक्षा चौधरी
कक्षा १० ख ः–प्रशान्त पौडेल, प्रितीरानी शाह