पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–७ मा रहेको नमुना विद्या मन्दीरले कक्षा १ विद्यार्थीलाई दिक्षित गरेको छ ।
आज स्कूलमा एक कार्यक्रमको आयोजना गरे कक्षा १ मा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई स्कूलले दिक्षित गरेको स्कूलका प्रिन्सिपल शिव अधिकारलिे जानकारीले जानकारी दिए । सोही अवसरमा स्कूलमा भर्ना भएका १ सय ५० जना नयाँ विद्यार्थीलाई स्कूलले आजै स्वागत समेत गरेको स्कूलले जनाएको छ ।