खबर पूर्वाञ्चल
कलेजमा अध्ययनरत कक्षा १२ को आठौं ब्याचको १ सय ७४ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी विदाई गरेको हो ।
कार्यक्रममा कलेजका अध्यक्ष विनोद ढकाल, प्रिन्सिपल टिकाराम पुरी, भाइस प्रिन्सिपल टिए भण्डारीलगायतले उज्जवल भविश्यको शुभकामना दिए विद्यार्थीहरुलाई विदाई गरे । विदाई कार्यक्रममा विद्यार्थी साहारा घिमिरे र अविनव बस्नेतले कलेजमा वितेका २ वर्षको अनुभव साटेका थिए