AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वार टेण्डरको कक्षा अव विराटनगरमा सञ्चाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ श्रावण २०७७, बुधबार २१:१६
45
Shares
विराटनगर / विराटनगरका युवाले विराटनगरको ट्राफिक चोकमा वार टेण्डरको कक्षा सञ्चालमा ल्याएका छन् ।

विराटनगरका ३ युवाहरुले करिव १३ लाखको लगानीमा विराटनगरको ट्राफिक चोकमा वार टेण्डरको कक्षा सञ्चालमा ल्याएका हुन् । उमेश कटुवाल, विकाश राई र रोहन ताम्राकारले सञ्चालनमा ल्याएका वार टेण्डर कक्षाले विराटनगरका युवा तथा युवतीलाई लक्षित गरि सञ्चालनमा ल्याएको सञ्चालक उमेश कटुवालले जानकारी दिए । विराटनगरमा सञ्चालनमा आएको वार टेन्डरको तालीम पहिलो पटक खुलेको सञ्चालक कटुवालका दावी गरे ।

विराटनगर खुलेसँगै अव युवा तथा युवती वार सम्बन्धि तालीम लिन काठमाण्डौ जानू नपर्ने अर्का सञ्चालक विकाश राईले बताए । हामीले सस्तो र सहज हुने तरिकाले विराटनगरमा खोलेको राईको भनाइ रहेको छ ।

काठमाडौ गएर बस्ने सिक्ने सवै समस्या अब हट्ने संचालक रोहन ताम्राकारले बताए । तालीम लिन इच्छुक युवा तथा युवतीका अनुसारको तालिम दिइने ताम्राकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर