AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षादीप कलेजले गर्यो कक्षा १२ का विद्यार्थीहरुलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ बैशाख २०७६, शुक्रबार १७:३९
162
Shares

विराटनगर / विराटनगरमा रहेको शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई आज एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विज्ञान तथा व्यस्थापन संकायका ९ र्औं ब्याचका १ हजार सय ३० जना अध्ययनरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो ।
कार्यक्रममा कलेजका प्राचार्य ज्ञानबहादुर खडका, कलेजका मुख्य निर्देशक रमेश मण्डल, विज्ञान संकायका को–अर्डिनेटर बसन्त बस्नेत, व्यस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराई, निर्देशक शैलेन्द्र सिवाकोटी, संस्थापक राजेन्द्रप्रसाद यादव, ललितनारायण मण्डर, डा. विमल श्रवास्तवलगायत मन्तव्य राख्दै शिक्षादीप कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए ।

त्यस्तै कलेजका विद्यार्थी प्रकृती थपलिया, मनिष नेपाल भुपनारायण यादव, सोनी सिंहलगायले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर