AArya
RUMPUM
animated ellipse animated ellipse

किराना पसलहरुको अनुगमन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७३, मंगलवार २०:३२
3
Shares

१२ पुस, विरातनगर/ वाणिज्य कार्यालय विराटनगरको नेतृत्वमा आज विराटनगरको गुद्री आसपासका किराना पसलहरुको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा किराना पसललाई अनिवार्य रुपमा मूल्यसूची राख्न निर्देशन दिइएको थियो । जय ट्रेडर्सलाई मूल्यसूची राख्न भनिएको छ भने शंकर किराना पसल र टाटा किराना पसललाई मूल्यसूची अद्यावधिक गर्न निर्देशन दिइएको वाणिज्य कार्यालयका निमित्त प्रमुख सैनध्वज राईले जानकारी दिए ।

विगतको तुलनामा किराना पसलहरुमा सुधार देखिएको राईले बताउए । अनुगमन उपभोक्तावादी संस्था पब्लिकका प्रतिनिधिहरुको समेत सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर