RUMPUM
animated ellipse animated ellipse

नेपाली टिमको प्रशिक्षक तामाङलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ चैत्र २०७५, मंगलवार २०:५६
3
Shares

दमक ÷ मलेसियामा यही चैत १५ गतेदेखि सुरु हुने आइटिएफ तेक्वान्दो वल्ड च्याम्पियनसिपमा भाग लिन जाने नेपाली टिमको मुख्य प्रशिक्षक नविन तामाङ्गलाई विदाई गरेको छ ।

झापाको दमकका आज एक कार्यक्रम आयोजना गरि तामाङलाई आइ. टि.एफ तेक्वान्दो दमकले विदाई गरेको हो ।

नेपालबाट ९ जना खेलाडी, एक जना प्रशिक्षक, २ जना अस्टिेनसहित १२ जनाको टोली चैत १४ गते काठमाण्डौबाट मलेसिया प्रस्थान हुनेछन् । नेपाली टिमको प्रशिक्षक तामाङ दमकका हुन् । उनलाई राष्ट्रिय मार्सल आर्ट ग्याम्प महासंघको अध्यक्ष प्रविनकुमार कार्की, दमक आइटिएफ नगर संघको अध्यक्ष साहारा थेगेलगायतले विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर