RUMPUM
animated ellipse animated ellipse

आगोले जलेर घाईते भएकी महिलाको उपचारको क्रममा मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ फाल्गुन २०७५, बुधबार १६:४७
3
Shares

विराटनगर / तेह्रथुमको छथर गाउँपालिका २ हमरजुङमा आगलागीमा घाईते भएकी ५५ बर्षीया राममाया कार्कीको विराटनगरको म्याक्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

हिजो बिहान कार्कीको काठको बेरा र टिनको छाना भएको २ तले कच्ची घरमा अचानक आगलागी भएको थियो । उक्त आगलागीमा परी निजकै छोरी २० बर्षीया सम्झना कर्कीको घटनास्थलमै मृत्यु भएको थियो । सोही आगलागीमा गम्भीर घाईते भएकी कार्कीको उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर