AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर कलेजले गर्यो हिसान सप्ताहका विजेता खेलाडिलाई सम्मान तथा पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ माघ २०७९, मंगलवार १६:२२
756
Shares
विराटनगर / विराटनगर– १० मा रहेको कान्तिपुर कलेजले हिसान सप्ताहमा विजयी तथा सहभागि भएका खेलाडिलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

कलेजमा आज एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो । कान्तिपुरले हिसान स्पोर्टस् विकमा क्रिकेटमा साविक विजेता कोशी क्याम्पसलाई लजास्पद तरिकाले पराजित गर्दै क्रिकेटको उपाधि जिेतेको थियो भने भलिबल छात्रतर्फ उप–विजेता, टेवल टेनिसको टिम इभेन्टस्मा तेस्रो, टेवल टेनिस छात्रातर्फ एकलमा तेस्रो, दौडको १ सय र २ सय मिटरमा प्रथम भएको थियो ।

उनीहरुलाई कलेजका अध्यक्ष खुशीराज श्रेष्ठ, प्रिन्सिपल भुनव नेपाल कलेजका निर्देशक तथा शिक्षकहरुले सम्मान तथा पुरस्कृत गरेका थिए । हिसानको फाइनलको असर पाररे हिसान मोरङ हिसानको ११ को वाक्ष्कि परीक्षासर्वौकष्ट खंक ल्याउँने कान्तिपुरका राजु महतो र दीया गुप्तालाई प्रदेश १ का मुख्यमत्री हिक्मतकुमार कार्कीले प्रमाणपत्र वितरण गरे ।

सोही अवसरमा हिसान सम्ताहमा प्रथम हुने विद्यार्थीलाई कक्षा १२ मा पूर्ण छात्रवृद्धि तथा उप–विजेत तथा तेस्रो हसने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृद्धि दिने कलेजका प्रिन्सिपल भुवन नेपालले घोषणा गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर