AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ का खेलाडीलाई हुलासद्वारा खेल पोसाक प्रदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०७५, शुक्रबार १७:३७
3
Shares

विराटनगर / चैत्रको पहिलो हप्तामा प्रदेश ५ को नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि प्रदेश १ का खेलाडीलाई हुलासले खेल पोसाक वितरण गरेको छ स

आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरे हुलास खाभ्य उद्योगका प्रबन्धक निर्देशक सुरेन्द्र गोल्छाले क्षेत्रीय खेलकुद विकाश सिमीती प्रदेश १ का अध्यक्ष रविन नगरकोटीलाई खेल पोसाक हस्तान्रण गरे ।

प्रदेश १ का करिव ६ सय खेलाडीहरुलाई करिव ४ लाख बराबरको ६ सय थान खेल पोसाक हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर