८ पुस, विराटनगर/ विराटनगरमा रहेको डिग्री क्याम्समा अखिल क्रान्तिकारी विद्यार्थी संगठनको अध्यक्ष टेकेन क्षेत्री निर्वाचित भएका छन् । विराटनगरमा आज भएको एकता भेलाले क्षेत्रीको अध्यक्षतामा ४१ सदस्य समिति गठन भएको हो ।
क्याम्सको इन्चार्जमा ताजिम अन्सारी रहेएका छन् । समितिको उपाध्यक्षमा दिपनारयण यादब, महेन्द्र विष्ट रहेका छन् । सचिब हेमन्त चन्द, सह–सचिब शुसीला जमर कट्टेल, चमत्कार यादब र कोषाध्यक्षमा तृष्णा कटुवाल चयन भएका छन् । सदस्यहरुमा अन्जु राजवंशी, तिलाराम गुरुङ, युनुस खान, सुस्मिता खड्कालगायल चयन भएक छन् ।