खबर पूर्वाञ्चल
आज मोरङ प्याब्सनको हलमा भएको कार्यक्रममा इस्टु विराटनगरले प्याब्सन महानगर अध्यक्ष इन्द्र राईलाई हस्तान्तरण गगरेको छ । इस्टु विराटनगरले केन्द्रमा भएका सहमतिको पूर्ण पालना नभएको भन्दै तत्काल त्यसको कार्यान्वयन गराउन इस्टु विराटनगरले माग गरेको छ । तलब नदिने फोन गर्दा फोन नउठाउने शिक्षक कर्मचारी निकाल्ने गरेको प्रति गम्भीर आपति जनाउँदै त्यसलाई तत्काल रोक्न माग समेत गरेको इस्टु विराटनगरका अध्यक्ष मनोज खनालले जानकारी गराए ।
तपाईको प्रतिक्रिया