६ पुस, विराटनगर /विराटनगर–१७ मा रहेको जेसी बाल सदनले बुधबार सडक नाटक पर्दशन गरेको छ ।
जेसी बाल सदनको बाल क्लबको आयोजनामा विराटनगर–१९ स्थीत रानिमा चेलीबेटी बेचबिखन विरुद्ध सडक नाटकको पर्दशनी गरीएको हो । नाटकमा स्कूलमा अध्यनरत ९ र १० का विद्यार्थीहरुले अभिनय गरेका थिए । यस अघि पनि सो नाटक झमेली चौकमा पर्दशन गरीएको थियो ।