RUMPUM
animated ellipse animated ellipse

नेपाल तामाङ घेदुङमा रामजी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ पुष २०७५, आईतवार २१:११
3
Shares

विराटनगर / नेपाल तामाङ घेदुङ विराटनगर महानगरपालीकाका अध्यक्षमा रामजी तामाङ चयन भएका छन् ।

तामाङको अध्यक्षमा १५ कार्य समिती चयन गरेका छन् । उपाध्यक्षमा दलमान तामाङ र फुलमाया तामाङ, सचिवमा विष्णु तामाङ, सह–सचिवमा श्याम गोले तामाङ, कोषाध्यक्षमा धिरिजमाया तामाङ चयन भएका छन् ।

त्यस्तैगरि विरबहादुर तामाङ घिसिङ, चक्रबहादुर तामाङ, मनोज तामाङ, सानोकाजी तामाङ,गोविन्दा तामाङ, कविता बल, कविर तामाङ मोक्ताङ, सुयृबहादुर तामाङ घिसिङ र कुष्ण तामाङ घिसिङ सदस्यमा चयन भएको मोरङ जिल्ला अध्यक्ष दिलिप तामाङ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर