animated ellipse animated ellipse

पत्रकार सरदार सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ भाद्र २०७८, बिहीबार १५:२५
675
Shares
विराटनगर / नेपाल पत्रकार महासंघ मोरङका सदस्य तथा मकालु टेलिभिजनका पत्रकार पदम सरदार नगदसति सम्मानित भएका छन् । नगर प्याब्सन विराटनगरको दोस्रो अधिवेशनको अवसर पारेर सरदारलाई आज नगदसहित सम्मान गरिएको हो ।

प्याब्सन विराटनगरले सरदारलाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सरदारलाई सम्मान गरेको सचिव अर्जुन श्रेष्ठले जानकारी दिए ।

सम्मानित भएका सरदारलाई प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी, सल्लाहकार प्रेमलालसिंह सुवाल, प्याब्सन विराटनगरका अध्यक्ष ईन्द्र राईलगायतले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । प्याब्सन विराटनगरले प्रत्येक वर्ष शिक्षा क्षेत्रमा योगदान पु¥याउने एक जना पत्रकारलाई सम्मान गर्दै आउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर