AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर स्कूलमा निशुल्क आँखा परीक्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ पुष २०७५, शुक्रबार १६:११
3
Shares
विराटनगर / विराटनगर–१० मा रहेको कान्तिपुर सेकेन्डरी स्कूलले निशुल्क आँखा परीक्षण गरेको छ ।

विराटनगर आँखा असपताल विराटनगरको सहयोगमा स्कूलले आज शुक्रबार निशुल्क आँखा परीक्षण तथा निशूलक चश्मा वितरण गरेको होे । विराटनगर आँखा असपताल विराटनगर नेत्र चिकित्सकहरु गिरीसमाश्री चुडाल (ओपटोमेट्रिष्ट ), सवनम चौधरी (ओपथालमिक एसिसटेन्ट) , रनती देव चौधरी (ओपटिकल एसिसटेन्ट ), तथा आँखा स्वास्थय कर्मीहरु लक्ष्मी यादव , दिपनारायण उराँउ, कुशावन्त सिंहलगायतको टोलीले आँखा परीक्षण गरेको थियो ।

स्कूलमा अध्ययजरत करिव १ हजार ५ सय ६० विद्यार्थीहरुले प्रत्यक्षरुपमा आँखा परीक्षणबाट लाभ उठाएको स्कूलका भाइस प्रिन्सिपल देविलाल महतो जानकारी दिए । विद्यार्थीहरुको आँखाको अवस्था हेरी थप निशूल्क उपचारको लागी असपताल पठाइएको भाइस प्रिन्सिपल महतो बताए । यसरी स्कूलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनुको साथै उनीहरुको स्वास्थयलाई पनि उतिकै मह्त्वको साथ हेरेको स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर