AArya
RUMPUM
animated ellipse animated ellipse

हाम्रो अस्पतालले गर्यो दन्त शिविर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ पुष २०७५, सोमबार २१:२७
3
Shares
विराटनगर / विराटनगर महानगरपालिका–३ को आयोजनामा आयल निगम पूर्व देवी पाञ्चायन मन्दिर परिसरमा निशुल्क दन्त शिविरको आयोजना भएको थियो ।

हाम्रो अस्पतालका प्राविधिक तथा डाक्टरहरुको सहयोगमा भएको दन्त शिविरमा १ सय २० जना दन्त परिक्षण तथा स्वस्थ्य परिक्षण गराएका थिए ।

दन्त परिक्षण कार्यक्रमकी संयोजक वडा सदस्य इन्दु खतिवडाका अनुसार हाम्रो अस्पताल दन्त विषेशज्ञ  डा.मिरा आचार्य र मेडिकल अफिसर डा.राहुलले सेवा दिएका थिए । कार्यक्रमका उद्घाटन वडा नं.३का वडा अध्यक्ष बिनोदकुमार बस्नेतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर