AArya
RUMPUM
animated ellipse animated ellipse

शक्ति प्रर्दशनको संकेत दिदै ओली समूहको बृहत मोेटरसाईकल ¥याली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ फाल्गुन २०७७, बिहीबार १९:१५
1.19k
Shares
विराटनगर / फागुन ८ गते विराटनगरमा हुने वृहत आमसभाको प्रचार प्रसारलाई ब्यापक बनाउँन नेकपा ओली समूहको राष्ट्रिय युवासङ्घले विराटनगरमा आज शक्ति प्रर्दशनको संकेत दिदै बृहत मोेटरसाईकल ¥याली निकालेको छ ।

नेपाल कम्युनिष्ट (नेकपा) प्रचार प्रसार समिति मोरङले आयोजना गरेको बृहत मोटरसाईकल ¥यालीले विराटनगरको विभिन्न भाग परिक्रममा गरेको थियो ।

विराटनगरको पञ्चाली स्थित पार्टी कार्यलयबाट निस्कीएको ¥यालीमा ५ हजार भन्दा बढीले सहभागिता जनाएको बृहत मोटरसाईल ¥यालीका संयोजक मुकेश बुढाथोकीले जानकारी दिए । पार्टी कार्यालयबाट निस्कीएको ¥यालीले पाञ्चालीमोड हुदै रोडशेषबाट मेनरोड हुदै राजवंशीचौकबाट पुन महेन्द्रचौक हुदै ट्राफिक चौकमा आएर विर्सन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर