AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेडमा फुटबल प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ पुष २०७३, शनिबार १८:०८
3
Shares
२ पुस, विराटनगर /विराटनगर – ११ हाटखोलमा रहेको ग्रेडेड बोर्डिङ स्कूलले इन्टर हाउस फुटबल प्रतियोगिताको आयोजना गरेको छ । स्कुलले प्रत्येक वर्ष गर्ने कार्यक्रम अन्तर्गत फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
आज भएको प्रतियोगितामा टाईब्रेकरमा स्कूलको निलो हाउस बिजय भएको छ । निर्धारीत समयसम्म गोलरहीत बराबरी भएपछि खेल टाईब्रेकर तर्फ ढकलिएको थियो । टाईब्रेकरमा रातो हाउसलाई ३–२ गोलको अन्तरले पराजित गर्दै निलो हाउस बिजयी भएको हो ।
स्कुलले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्न वर्षभरी नै विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर