पूर्वाञ्चल खबर
प्रमुख अतिथी मोरङ ५ का सांसद शिवकुमार मण्डल, कलेजका क्याम्पस प्रमुख दिनेस पण्डित, कलेजका प्रबन्धक निर्देशक भवानी शंकर भट्टराई कलेजका सञ्चालक भोगेन्द्र यादब र शंकर काफ्ले भर्ना भएका दुई सय ५० विद्यार्थीलाई कलेजको बारैमा जानकारी गराएका थिए ।
कलेज व्यवस्थापन समितीका अध्यक्ष विष्णु दाहालको सभापतीत्वमा भएको कार्यक्रममा विराटनगरका स्थानिय हास्यकलाकार तुलसी घिमिरेले उपस्थीत सवैलाई मनोरञ्जन प्रदान गरेका थिए । साथै कलेजमा अध्ययनरत दोस्रो र तेस्रो वर्षका विद्यार्थीले नवँ आगन्तुक विद्यार्थीलाई नृत्य तथा गित गाएर मनोरञ्जन दिएका थिए । सोही अवसरमा दशै,दिपावली तथा छठको शुभकामना आदान प्रान गरिएको थियो ।