RUMPUM
animated ellipse animated ellipse

जेष्ठ नागरीक दिवसमा ८ जनालाई सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ आश्विन २०७५, सोमबार १७:१०
3
Shares
फुलमा पानी हालेर उदघाटन गदै जिससका प्रमुख पोखरेल ।तस्वीर : पुष्पराज थपलिया
विराटनगर / जेष्ठ नागरीक संघ मोरङले २८ र्औ जेष्ठ नागरीक दिवसको अवसर पारेर ८ जनालाई सम्मान गरेको छ ।

आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा १ सय ११ बर्र्षीय महेश्रा अधिकारी, १ सय ४ बर्गाका लक्ष्मीप्रसाद तिम्सीना, १ सय ३ बर्षकी हिमादेवी बुढाथोकी, जेष्ठ नागरीक संघ मोरङका पूर्व अध्यक्ष प्रेम क्षेत्री पूर्व पत्रकार जितेन्द्र साह, सगरमाथा यातायातका प्रबन्धक निर्देशक बसन्त तिवारी र नागरीक यातायातका नारायण कोइरालालाई सम्मान गरिएको छ । उनीहरुलाई जिल्ला समन्य समितीका प्रमुख नरेश पोखरेलले सम्मान गरेका थिए ।

कार्यक्रम जेष्ठ नागरीक संघ मोरङका अध्यक्ष जगत अर्यालको सभापतीत्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर