कराते डोजोको वार्षिक उत्सव मनायो

खबर पूर्वाञ्चल, ९ श्रावण २०७८, शनिबार १५:५८

विराटनगर / नेपाल कराते महासंघ पोखरिया कराते डोजो विराटनगरको २६ औं वार्षिक उत्सव मनाएको छ ।

विराटनगरमा आज एक कार्यक्रम बिच कराते डोजो विराटनगरको वार्षिक उत्सव मनाएको हो ।

वार्षिक उत्सवको अवसरमा विराटनगरका तीन वटा लायन्स क्लबहरु युनिक, ग्रीनसिटि र हलेसीले संयुक्त रूपमा डोजो सङ मिलेर केक काटेर वार्षिक उत्सव मनायो । सोही अवसरमा लायन्स नित्तम चौहानले ५० हजार मुल्य बराबरको कराते खेल सामाग्री र दस जना खेलाडीहरूलाई कराते ड्रेस वितरण गरियो । पोखरिया कराते डोजोका निसान खाति २०७७ सालको डोजोको उत्कृष्ट खेलाडी घोषित भई नगद प्राप्त पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५