RUMPUM
animated ellipse animated ellipse

वडा कार्यालयको शिलान्यास

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ आश्विन २०७५, मंगलवार २२:१२
3
Shares
विराटनगर / विराटनगर स्थित वार्ड नं १७ को वडा कार्यालयको नयाँ भवन बन्ने भएको छ । वार्ड स्थित छालाफ्याक्ट्री छेउमा पाँचकोठे भवन बन्ने भएको हो ।

आज एक कार्यक्रमका वीच विराटनगर महानगर उपमेयर इन्दिरा कार्कीले भवनको शिलान्यास गरेकी छिन् । ३९ लाखको लागतमा बन्न लागेको भवन चाडै सम्पन्न गर्ने वडाध्यक्ष समिम कुमरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर