पूर्वाञ्चल खबर
पिताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष पोखरेललाई सो पुरस्कारबा पुरस्कृत गरेको हो ।
अध्यक्ष पोखरेललाई ११ हजार नगद सहित सम्मानपत्रबाट सम्मानित भए । स्थानिय उद्घोष दैनिकका प्रवन्ध निर्देशक समेत रहृका पोखरेलले डेढ दशक देखि पत्रकारीता गर्दै आएका हुन् । एक नम्वर प्रदेशसभाका जेष्ठ सांशद ओमप्रकाश सरावगीले पत्रकार पोखरेललाई सम्मान गरृका हुन् ।
मोतीराम जयन्तीको अवसर पारेर प्रत्येक वर्ष प्रतिष्ठानले पूर्वका पत्रकारहरुलाई सम्मान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष चुडामण्ी रेग्मीले वताए । प्रतिष्ठानले अहिलेसम्म २२ जनालाई सम्मान गरि सकेको छ । प्रतिष्ठाका सदस्य मोहन भण्डारीलेस्व. पत्रकार कोषराज रेग्मीले आफनो आमावुवाको नाममा अक्षय कोष स्थापना गरेर प्रत्येक वर्ष एकजना पत्रकारलाई सम्मान गर्न थालेको बताए ।