पूर्वाञ्चल खबर
स्रोत बाडफाड बापत २०७४/०७५मा ढुंगागिटी बिक्री, पट्के सवारी कर, कृषि तथा बन्यजन्तु जिल्ला निकासी ढुंगागिटी जिल्ला निकासीबाट भएको आम्दानीलाई १–१ करोडका दरले वितरण गर्ने निर्णय गरेको हो । जिसस बैठकले मालपोत रजिस्टेशन र बन रोयल्टीबाट भएको आम्दानी सम्बन्धीत स्थानीय तहलाई निकासा गर्ने निर्णय गरेको जिसस प्रमुख नरेश पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार दोस्रो जिल्ला सभाले जिससबाट हुने अनुगमन तथा निरीक्षणकालागि ७५ लाख खर्च गरेर नया गाडी पनि खरिद गर्ने निर्णय गरेको छ ।