पूर्वाञ्चल खबर
आज स्कूलमा एक कार्यक्रमको आयोजना गरि जन्माष्टमीमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजन गरेको हो । मनोरञ्जनात्मक कार्यक्रममा स्कूलमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा दुईसम्मका विद्याार्थीहरुको सहभागिता रहेको स्कूलका को–अर्डिनेटर गणेश गौतमले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरु राधा र कृष्णको भेषमा सजिएका थिए ।