पूर्वाञ्चल खबर
बलभद्र जयन्ती समारोह भब्यताका साथ सम्पन्न गर्नका लागि समितिका अध्यक्ष गोपालप्रसाद गुप्ताको अध्यक्षतामा ५१ सदस्यीय समारोह समिती गठन गरिएको समितीले जनाएको छ । समारोह समितिको संयोजकमा समितिका उपाध्यक्ष सतिषकुमार जायसवाललाई चयन गरिएको छ ।