हिमालयन दर्शनमा आटीफिसीयल एन्टलिजेन्स मेशीन लनिङ विषयको अन्र्तक्रिया

खबर पूर्वाञ्चल, ५ श्रावण २०७९, बिहीबार १७:२५
1.11k
Shares
विराटनगर / विराटनगर–९ मा रहेको हिमालयन दर्शन कलेजले आटीफिसीयल एन्टलिजेन्स मेशीन लनिङ विषयको अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

आज कजेमा एक कार्यक्रमको आयोजना गरि सो अन्तक्रिया गरेको हो । अन्र्तक्रियाको सहजिकरण युनिभर्सिटी अफ टुर्कु फिनल्याण्डका प्रा.डा.राजिव कान्तले गरेको थिए ।

अन्र्तक्रियामा विएस सी सिएस आइटीका चौथो, छैठौ र आठौ सेमेस्टर तथा विआइएमका तेस्रो, चौथो र सातौ सेमेस्टरका विद्यर्थीहरु सहभागि रहेका कलेजले जनाएको छ । यस किसिमको दक्षताले समाजमा दिन सक्ने देनको विषयमा जाककारी प्रदान गर्ने कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५