animated ellipse animated ellipse

क्लासिकटेकको बार्षिक रिचार्जमा ४ महिनासम्म बोनस र नेपाल पे बाट भुक्तानी गर्दा क्यासब्याक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ असार २०८०, मंगलवार १७:४९
117
Shares
विराटनगर / देशको अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लास्सिक टेकले आफ्ना विद्यमान ग्राहकहरुकालागि रिचार्ज अफर ल्याएको छ ।

अब प्रयोगकर्ताहरूले क्लासिकटेकको असार ३० सम्म ३२५, ४०० र ६२५ को इन्टरनेट प्याकेजको वार्षिक रिचार्ज गरेमा ४ महिनासम्मको बोनस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

अफर अन्तर्गत रिचार्ज प्रक्रियालाई थप सुविधाजनक बनाउन क्लासिकटेकले डिजिटल भुक्तानी प्लेट फर्म नेपाल पेसँग साझेदारी समेत गरेको कम्पनीले जनाएको छ । यस अफरको क्रममा नेपाल पे मार्फत रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत वा १०० सम्म क्यास पाउनेछ । तीन जना भाग्यशाली व्यक्तिहरूले लकी ड्र मार्फत ३२ इन्च टिभी जित्नेमौका पाउनेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर