AArya
RUMPUM
animated ellipse animated ellipse

जतुवामा यूवतीको नग्न अवस्थामा शव भेटियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ श्रावण २०७५, शुक्रबार १८:०२
3
Shares
विराटनगर / विराटनगर–१४ स्थीत जतुवामा एक यूवतीको नग्न अवस्थामा शव भेटिएको छ । निर्माणधिन रेल्वे ट्रयाक किनारमा एक यूवतीको शव विभत्स अवस्थामा भेटिएको हो ।

तराई मुलकी अन्दाजी २२ बार्षिय यूवतीको नग्ग अवस्थामा शव भेटिएको हो । मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार निर्माणधिन रेल्वे ट्रयाकको कल्भट मुनी यूवतीको शव भेटिएको हो । शवको पहिचान हुन सकेको छैन् ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ । घटनाको अवस्था हेर्दा बलत्कारपछि हत्या भएको हुन सक्ने उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर