AArya
RUMPUM
animated ellipse animated ellipse

इन्जिनियरले गरे रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ श्रावण २०७५, बिहीबार १६:०४
3
Shares
विराटनगर / नेपाल इन्जिनियर्स एसोसिएसन रिजनल सेन्टर विराटनगरले ५६ औ इन्जिनियर्स दिवशको अवसरमा आज विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगर स्थित गुद्री चौकमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको इन्जिनियर्स यसोसिएसन सदस्य ई घनेश्याम काफ्लेले जानकारी दिए । प्रत्येक वर्ष साउन ३ गते स्थापना दिवशको अवसरमा इन्जिनियरहरुले विभिन्न सामाजिक कार्य गर्दे आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर