RUMPUM
animated ellipse animated ellipse

कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई केभिएमले लियो प्रवेश परीक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ असार २०७५, शनिबार १७:०४
3
Shares
विराटनगर / विराटनगर–१० मा रहेको कोशी विद्या मन्दिर(केभिएम)ले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई शनिबार प्रवेश परीक्षा लिएको छ ।

होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म तथा व्यवस्थापन संकायका लागि १ सय २० सिटका लागि लिएको परीक्षामा ३ सय ७३ जना विद्यार्थी सहभागि रहेको कोशी विद्या मन्दिरल प्रिन्सिपल धिजनबाबु काफ्लेले जानकारी दिए ।

प्रिन्सिपल काफ्लेका अनुसार यसै वर्षदेखि कक्षा ११ को कक्षा सञ्चालन गरेको बताए । हामीले पहिलो वर्षमानै होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म तथा व्यवस्थापन संकायका कक्षा सञ्चालनमा ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर