RUMPUM
animated ellipse animated ellipse

मेसीको नक्कल गर्दा फुटबलर सागर दासको निधन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ असार २०७५, शनिबार ०९:३४
3
Shares
लियोनेल मेसीको शैली नक्कल गर्ने क्रममा एक फुटबलर सागर दासको निधन भएको छ । जुनबेला घटना भयो त्यतिबेला २० वर्षीय सागर स्थानीय फुटबल खेलिरहेका थिए ।

सागर मेसीका बडा फ्यान्स थिए । उनी मेसीलाई आदर्श मान्थे । उनी मेसी जस्तै बन्ने चाहना थियो तर अफशोच उनको सपना पुरा हुन सकेन ।

भारतीय संचार माध्यमले जनाएअनुसार मेसीले नाइजेरियाविरुद्ध गोल गरेको शैली सागरले अपनाएका थिए । मेसीले जसरी बल छातीमा लिएर विश्वकपमा पहिलो गोल गरेका थिए । त्यही अनुसार उनले पनि त्यही भुभलाई कोसिस गर्दा सन्तुलित भएन र फुटबल उनको छातीमा लाग्यो । उनी त्यही बेहोस भयो । अस्पतालमा छिटै लगे पनि उनको मृत्यु भइसकेको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर